आयोजक समिति सदस्य घटाउने माओवादी केन्द्रको तयारी

काठमाडौं । सङ्गठनात्मक विषयमा निर्णय लिन बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठक आइतबार पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सङ्गठनात्मक विषयमा छलफल भएको केन्द्रीय कार्यालय सदस्य अग्नि सापकोटाले जानकारी दिनुभयो । सङ्गठनका विषयमा सदस्यले धारणा राख्नेक्रम जारी रहेकाले बैठक आइतबार … Continue reading आयोजक समिति सदस्य घटाउने माओवादी केन्द्रको तयारी